झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन विजयी

मंसिर ८, दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

लिङदेन नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलालाई ३ हजार २ सय ७६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।

लिङदेनले ४० हजार ६ सय ४८ मत ल्याएर विजयी भएका हुन् । यस्तै सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए ।

सम्बन्धित खवर