सविना योङहाङ र साहिल लिम्बू ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को फिनालेमा प्रवेश  - Mangsebung News
  • शनिबार, जेठ ०५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सविना योङहाङ र साहिल लिम्बू ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को फिनालेमा प्रवेश 

  • आन्छुमे नसान

पुस २, माङसेबुङ । पूर्वका दूई प्रतिभा सविना योङहाङ लिम्बू र साहिल लिम्बु हिमालय टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुदैं आईरहेको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ को फिनालेमा प्रवेश गरेका छन् ।

शुक्रबार राति प्रसारण भएको सेमिफाइनलको पहिलो एपिसोडबाट सबिना र साहिल फिनालेमा प्रवेश गरेका हुन् ।

दर्शकको भोटमा आधारमा झापाकी सबिना टीम राजेशपायल राईबाट अन्तिम चारमा प्रवेश गरेकी हुन् भने, साहिल टीम प्रविशा अधिकारीबाटै अन्तिम चारमा प्रवेश गरेकी हुन् ।

यसैगरि अन्तिम आठको प्रतिस्पर्धाबाट टीम राजेशका पदम राई र टीम प्रविशाका प्रिजोल नेपाली बाहिरिए ।

 

सम्बन्धित खवर