गंगा र नोगेनको आवाजमा सागरको ‘नोइत्छो’ को अडियो सार्वजनिक - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गंगा र नोगेनको आवाजमा सागरको ‘नोइत्छो’ को अडियो सार्वजनिक

पुस २९, काठमाडौ । सागर केरुङको शइद तथा संगीतमा याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक गरिएको छ ।

नोइत्छो अर्थात् खस नेपाली भाषामा ‘शुभकामना’ को शुक्रबार याक्थुङ फिल्म्स युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

याक्थुङ फिल्म्सको निर्माणमा गायीका गंगा फियाक र गायक नोगेन लिम्बू हाङ्सरुम्बाको आवाजमा सजिएको गीतको संगीत संयोजन मोनि ताम्लिङले गरेका हुन् ।

याक्थुङ लिम्बू जातिको नयाँ बर्ष÷येले तङ्बे ५०८३ र नयाँ बर्ष कुसङ तङ्बे माघ १ गते कक्फेवा तङ्नाम माघे सङ्क्रान्तिको बिषयमा बनाइको बताइएको छ । लिम्बू भाषाको कुसङ तङ्बे नयाँ बर्ष र कक्फेवा तङ्नाम माघे सङ्क्रान्तिको बिषयमा निर्माण भएको यो पहिलो गीत हो ।

गीत सुन्नुहोस् :

 

सम्बन्धित खवर