प्रताप दास र दीपा सुहाङको प्रेमिल गीत ‘यो चिसो रात’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, जेठ ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रताप दास र दीपा सुहाङको प्रेमिल गीत ‘यो चिसो रात’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन ६, माङसेबुङ । लोकप्रिय गायक प्रताप दास र लोकप्रिय गायीका दीपा सुहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको प्रेमिल गीत ‘यो चिसो रात’ सार्वजनिक गरिएको छ ।

गीतकार बिकास राई ‘नाकिहो’ को शव्द तथा दीपा सुहाङको संगीतमा सजिएको प्रेमिल गीत ‘यो चिसो रात’ भ्यालेन्टाईन डे को अवसर परेर प्रेम जोडीहरुलाई समर्पित गर्दै सार्वजनिक गरिएको हो ।

महाराज थापाको संगीत संयोजनमा ए प्लस रेकर्डिङ स्टुडियोमा कुशल थापाले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ साजन साहले गरेका हुन् ।

निर्मल सुब्बाको सहायक छायांकनमा छायांकन, सम्पादन सहित इसाक जबेगुले तायार पारेको भिडियो गायीका दीपा सुहाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर