तारा र सुमनको ‘प्यारी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तारा र सुमनको ‘प्यारी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन १०, माङसेबुङ । गायीका तारा लिङदेन र गायक सुमन तामाङको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘प्यारी’ सार्वजनिक गरिएको छ ।

शाहिल लिम्बूको शव्द तथा संगीतमा सर्गमको प्रस्तुति रहेको बिदेशिएका परिवारको पिडाका भाव प्रस्तुत गरिएको गीत‘प्यारी’ सार्वजनिक गरिएको हो ।

पृथक रेकर्डस स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ बिसम आचार्यले गरेका हुन् ।

दामी क्रिएशनले तयार पारेको भिडियो सरगम अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर