- आन्छुमे नसान
चैत १८, काठमाडौं । पछिल्लो समय दर्सक स्रोताको मनमा बस्न सफल लोकप्रिय गायीका सबिना योङहाङ लिम्बुले बिल्कुलै नयाँ गीत ‘च्याब्रुङको तालैमा’ लिएर आएकी छन् ।
गीतकार बिष्णु किरातीको शव्द तथा संगीतकार अनिल कोयि राईको संगीतमा सजिएको गीत ‘च्याब्रुङको तालैमा’ भिडियो सार्वजनिक गरिएको हो ।
भिषम आचार्यको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ साजन साहले गरेका हुन् ।
जस्केलो क्रिएशनको पोष्ट प्रडक्शन र अप्सरा खालिङ राईको मेकअपमा धन खालिङको छायांकन तथा सम्पादन रहेको भिडियो गायीका सबिना योङहाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस…