'च्याब्रुङको तालैमा' लिएर आईन सबिना योङहाङ(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘च्याब्रुङको तालैमा’ लिएर आईन सबिना योङहाङ(भिडियो सहित)

  • आन्छुमे नसान

चैत १८, काठमाडौं । पछिल्लो समय दर्सक स्रोताको मनमा बस्न सफल लोकप्रिय गायीका सबिना योङहाङ लिम्बुले बिल्कुलै नयाँ गीत ‘च्याब्रुङको तालैमा’ लिएर आएकी छन् ।

गीतकार बिष्णु किरातीको शव्द तथा संगीतकार अनिल कोयि राईको संगीतमा सजिएको गीत ‘च्याब्रुङको तालैमा’ भिडियो सार्वजनिक गरिएको ह‍ो ।


भिषम आचार्यको संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ साजन साहले गरेका हुन् ।

जस्केलो क्रिएशनको पोष्ट प्रडक्शन र अप्सरा खालिङ राईको मेकअपमा धन खालिङको छायांकन तथा सम्पादन रहेको भिडियो गायीका सबिना योङहाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर