सविनाको आवाजमा लक्ष्मी काम्बाङको 'छाडी जानु थियोे भने' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सविनाको आवाजमा लक्ष्मी काम्बाङको ‘छाडी जानु थियोे भने’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

चैत २३, काठमाडौं । लोकप्रिय गायीका सविना योङहाङ लिम्बूको मनछुने आवाजमा मर्मस्पर्शी गीत ‘छाडी जानु थियोे भने’ सार्वजनिक गरिएको छ ।

गीतकार लक्ष्मी काम्बाङ लिम्बूको शव्दभावहरुमा संगीतकार कृष्ण कुमार राईको संगीत रहेको गीत ‘छाडी जानु थियोे भने’ सार्वजनिक गरिएको हो ।


राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङ रहेको गीतलाई किङ्ग् स्टुडियोमा मनोज साङसोन राई र सुरेस राईले रेकर्डिङ गरेका हुन् ।

धन खालिङको छायांकन तथा सम्पादनमा जस्केलो क्रिएशनले तयार पारेको भिडियो गीतकार लक्ष्मी काम्बाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर