थोकफेला र लक्षमणको आवाजमा राजनको 'आङसाराङको शिरैमा' सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, चैत १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

थोकफेला र लक्षमणको आवाजमा राजनको ‘आङसाराङको शिरैमा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक १६, काठमाडौं । लोकप्रिय गायीका थोकफेला लिङदेन र गायक लक्षमण कुरुम्बाङको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘आङसाराङको शिरैमा’ सार्वजनिक गरिएको छ ।

गीतकार राजन कुरुम्बाङको शव्द तथा निर्माणमा कृष्ण भक्त राईको संगीत तथा संगीत संयोजनमा पुर्वेली गीत ‘आङसाराङको शिरैमा’ भिडियो सार्वजनिक गरिएको हो ।


सुरेश राईको रेकर्डिङ र राजु कार्कीको मिक्सिङ रहेको गीतको लिप्सिङ भिडियो कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ ।

सुनिता किरातीको मेकअप रहेको भिडियो गायीका थोकफेला लिङदेनको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस …

सम्बन्धित खवर