'ज्यान शितल बनाउने' भन्दै आए सविना र शाहिल(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘ज्यान शितल बनाउने’ भन्दै आए सविना र शाहिल(भिडियो सहित)

  • आन्छुमे नसान

 

बैशाक २७, काठमाडौं । लोकप्रिय गायीका सबिना योङहाङ लिम्बू र लोकप्रिय गायक शाहिल लिम्बूको सुमधुर आवाजमा रोमान्टिक गीत ‘ज्यान शितल बनाउने’ सार्वजनिक गरिएको छ ।

 

गीतकार डिपी खनालको शव्द तथा शाहिल लिम्बूको संगीतमा सजिएको रोमान्टिक गीत ‘ज्यान शितल बनाउने’ को लिप्सिङ भिडियो सार्वजनिक गरिएको हो ।

बिसम आचार्यको संगीत संयोजनमा ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ बिसम आचार्यलेनै गरेका हुन् ।

 

मोहन सुनुवारको मेकअपमा किरण राईले तयार पारेको भिडियो गायक शाहिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर