'पान्छानेसाङ केम्बारेन' भन्दै आाए जेपी र हेमुस्मृति(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘पान्छानेसाङ केम्बारेन’ भन्दै आाए जेपी र हेमुस्मृति(भिडियो सहित)

  • आन्छुमे नसान

 

जेठ ९, काठमाडौं । गायक तथा संगीतकार जेपी नेम्बाङ र गायीका हेमुस्मृति चोङबाङको आवाजमा लिम्बू भाषाको रोमान्टिक गीत ‘पान्छानेसाङ केम्बारेन’ को भिडियो सार्वजनिक गरिएको छ ।

 

गीतकार हाङपाल आङबुहाङको शव्द तथा जेपी नेम्बाङकै संगीतमा रहेको लिम्बू भाषाको रोमान्टिक गीत ‘पान्छानेसाङ केम्बारेन’ को भिडियो सार्वजनिक गरिएको हो ।

हेमुस्मृति चोङबाङ र पुष्पाञ्जली तिलिङको निर्देशन रहेको भिडियोमा रुद्र पाहिम र नमिता पारघरीले अभिनय गरेका छन् ।

 

शिर कुमार साम्पाङ र दिनेश राई(सुविन) को छायांकन, महेश सिग्देलको मेकअप, बसन्त वाम्वुले राईको सम्पादन तथा शिर कुमार राईकै ड्रोन र कलर रहेको छ ।

 

राजु कार्कीको संगीत संयोजनमा सुरेश राईले रेकर्ड गरेको गीतको भिडियो गायीका हेमुस्मृति चोङबाङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

 

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर