मदनको शव्द एकान्तको संगीत र बिनुसाको आवाजमा ‘जीन्दगीमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

मदनको शव्द एकान्तको संगीत र बिनुसाको आवाजमा ‘जीन्दगीमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ १९, काठमाडौं । गायीका बिनुसा राईको मनछुने आवाजमा मर्मस्पर्शी गीत ‘जीन्दगीमा’ सार्वजनिक गरिएको छ ।

गीतकार मदन माबोको शव्द तथा गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा मनछुने गीत ‘जीन्दगीमा’ सार्वजनिक गरिएको हो ।

देबेश राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई चित्र मिडियाले तयार पारेको हो ।

एकान्त आङदेम्बेको प्रस्तुति रहेको भिडियो गायक एकान्त आङदेम्बेको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर