- आन्छुमे नसान
जेठ २०, काठमाडौं । लोकप्रिय गायीका तुलसा लिम्बूको सुमधुर आवाजमा मर्मस्पर्शि गीत ‘सम्झनाले’ सार्वजनिक गरिएको छ ।
गीतकार सम्झना ओलीको शव्द तथा संगीतमा सजिएको मर्मस्पर्शि गीत ‘सम्झनाले’ भिडियो शुक्रबार सार्वजनिक गरिएको हो ।
नोर्वु सेर्पाको संगीत संयोनमा ए वान स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो किरण राईले तयार पारेका हुन् ।
गायीका तुलसा लिम्बूलेनै फिचरिङ गरेको भिडियो तुलसा लिम्बू अफिसियल युट्यूव चयानलबाट सर्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…