- आन्छुमे नसान
जेठ २०, काठमाडौं । गायीका तिर्सना नेम्बाङ र गायक शाहिल लिम्बूको सुमधुर आवाजमा मनछुने गीत ‘बाचा गरौंला’ सार्वजनिक गरिएको छ ।
गायक शाहिल लिम्बूको शव्द तथा संगीतमा देबेश राईको संगीत संयोजन रहेको गीत ‘बाचा गरौंला’ शुक्रबार सार्वजनिक गरिएको हो ।
किङ स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ राजु कार्कीले गरेका छन् ।
कृष्ण थलङको छायाकंन तथा सम्पादन रहेको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबा सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस्…