तिर्सना र शाहिलको ‘बाचा गरौंला’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तिर्सना र शाहिलको ‘बाचा गरौंला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ २०, काठमाडौं । गायीका तिर्सना नेम्बाङ र गायक शाहिल लिम्बूको सुमधुर आवाजमा मनछुने गीत ‘बाचा गरौंला’ सार्वजनिक गरिएको छ ।

गायक शाहिल लिम्बूको शव्द तथा संगीतमा देबेश राईको संगीत संयोजन रहेको गीत ‘बाचा गरौंला’ शुक्रबार सार्वजनिक गरिएको हो ।

किङ स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ राजु कार्कीले गरेका छन् ।

कृष्ण थलङको छायाकंन तथा सम्पादन रहेको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबा सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित खवर