आशा र शाहिलको ‘निङवा इगेक पोखाङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, साउन ०३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आशा र शाहिलको ‘निङवा इगेक पोखाङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

जेठ २६, काठमाडौं । गायीका आशा सुहाङ लिम्बू र गायक शाहिल लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘निङवा इगेक पोखाङ’ सार्वजनिक सार्वजनिक गरिएको छ ।

गायक तथा संगीतकार इन्द्र योङहाङको शव्द तथा संगीतमा सजिएको प्रेमिल गीत ‘निङवा इगेक पोखाङ’को भिडियो बिहिबार सार्वजनिक सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा माहोल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई दीप घतानीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

किरण राईले तयार पारेको भिडियो ओरिजिन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर