रेखा, जान, स्वस्तिमा र पुर्ण अभिनित ‘नाराङ स्याङलो’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, चैत ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रेखा, जान, स्वस्तिमा र पुर्ण अभिनित ‘नाराङ स्याङलो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार २, काठमाडौं । गायक, गीतकार तथा संगीतकार साक्थिम योङयाको शव्द संगीत तथा आवाजमा सजिएको रोमान्टिक गीत ‘नाराङ स्याङलो’ सार्वजनिक गरिएको छ ।

नायीका रेखा लिम्बू, जान मगर, स्वस्तिमा कार्की र पुर्ण लिम्बूको अभिनय रहेको रोमान्टिक गीत ‘नाराङ स्याङलो’ सार्वजनिक गरिएको हो ।

प्रकाश आङबुहाङ ‘हाङ बरे’को निर्माण तथा देव जंग थापाको निर्देशन रहेको भिडियोमा पहिलो भेटमा नै मनपराएको तरेमासँग माया पिरती गाँसेर हाँस खेल रमाइलो गर्दा गर्दै तानेर भगएर मेखिम गरेको रोमान्स प्रस्तुत गरिएको छ ।

साहस शाक्यको संगीत संयोजनमा स्टुडियो एकाष्टिक नेपालमा दिल सार्कीले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् ।

देव र टीमको छायाँकन तथा बिबेक उप्रेतिको सम्पादन रहेको भिडियो जी मिडिया कनेक्शन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित खवर