सागर संसारको आवाजमा सिगु अर्जुनको ‘अंगालोमा’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर संसारको आवाजमा सिगु अर्जुनको ‘अंगालोमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार ६, काठमाडौं । गीतकार सिगु अर्जुन इलामेलीको शव्दमा गायक तथा संगीतकार सागर संसार राईको सुमधुर आवाजमा मर्मस्पर्शी गीत ‘अंगालोमा’ सार्वजनिक गरिएको छ ।

सागर संसार राईकै संगीत तथा संगीत संयोजनमा मर्मस्पर्शी गीत ‘अंगालोमा’को स्टुडियो भर्जन भिडियो सार्वजनिक गरिएको हो ।

बिशाल लिम्बूको रेकर्डिङमा माहोल स्टुडियोमा रेकर्ड गरिएको गीतमा गिटार राहुल बिश्वकर्म र बासुरी रत्न बि.क.को रहेको छ ।

दामी क्रिएशनले तयार पारेको भिडियो गायक तथा संगीतकार सागर संसार राईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर