'पाहुना हजुर' भन्दै आए आशिष र सुनिता (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, जेठ ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘पाहुना हजुर’ भन्दै आए आशिष र सुनिता (भिडियो सहित)

  • आन्छुमे नसान

असार १०, काठमाडौं । गायक आशिष महर र गायीका सुनिता थेगिमको सुमधुर आवाजमा आर्टमान्डुको ‘पाहुना हजुर’ सार्वजनिक गरिएको छ ।

नवीन चौहान र आशिष महरको शब्द तथा आशिष कै संगीत रहेको ‘पाहुना हजुर’ सार्वजनिक गरिएको हो ।

नबिन चौहानको निर्देशन रहेको म्यजिकल फिल्ममा लिम्बु समुदायको परमपरागत मौलिक विवाहमा पाहुना आएकि तरेमासंग माया प्रेम बसे पछिको तरेबा तरेमाको प्रेम सम्बन्धलाई मोलिक तवरले प्रस्तुत गरिएको छ ।

गायीका दीपा सुहाङको आवाजमा पालाम समेत समावेश गरिएको भिडियोमा अनिल सुब्बा, सनाया लिम्बु र  विकाश चेम्जोङले अभिनय गरेका छन् ।

योगेश दाहालले छायांकन तथा कृष्ण भण्डारीको सम्पादन रहेको भिडियो आर्टमान्डुको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर