गंगा र इन्द्रशुसिलको पालाम 'चोत्लुङ्नु मिङ्सो' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख २१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गंगा र इन्द्रशुसिलको पालाम ‘चोत्लुङ्नु मिङ्सो’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार १८, काठमाडौं । गायीका गंगा फियाक र गायक इन्द्रशुसिल चोङबाङको आवाजमा पालाम ‘चोत्लुङ्नु मिङ्सो’ सार्वजनिक गरिएको छ ।

सबिन लिम्बू छथरेसाको शब्द संकलनमा चन्द्र फुरुम्बोको निर्देशन रहेको पालाम ‘चोत्लुङ्नु मिङ्सो’ भिडियो सार्वजनिक गरिएको हो ।


शिर कुमार साम्पाङको छायांकन तथा बसन्त वाम्बुलेको सम्पादन र कलरिङ रहेको पालाम भिडियोमा सेरकुमार तिल्लीङ चोङबाङ, केहेरमान तिल्लीङ चोङ्बाङ, मिलन तिल्लीङ चोङ्बाङ, खल बहादुर तिल्लीङ चोङबाङ, कुलमान तिल्लीङ चोङ्बाङ, अम्बीका लुम्फुङ्वा, कर्ण सम्बाहाङफे, शर्मिला देवान, अमृता योङहाङ, चन्द्र माया हुक्पा चोङ्बाङ, कला सेरेङ चोङ्बाङ, शसिकला मादेन तिल्लीङ, सम्झाना सोदोङ लिम्बू र सुजता साम्बाको अभिनय रहेको छ ।


राजु कार्कीको संगीत संयोजनमा किङ् स्टुडियोमा रेकर्ड गरिएको पालाम भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पालाम हेर्नुहोस…

सम्बन्धित खवर