शाहिल र मिन्छामाको 'के ल्यायौ मायाको थैलोमा' सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बुधबार, जेठ ०९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शाहिल र मिन्छामाको ‘के ल्यायौ मायाको थैलोमा’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असार ३०, काठमाडौं । गायक शाहिल लिम्बू र बाल गायिका मिन्छामा राईको सुमधुर आवाजमा मनछुने गीत ‘के ल्यायौ मायाको थैलोमा’ सार्वजनिक गरिएको छ ।

गायक शाहिल लिम्बू कै शब्द तथा संगीतमा सजिएको मनछुने गीत ‘के ल्यायौ मायाको थैलोमा’ लिप्सिङ भिडियो सार्वजनिक गरिएको हो ।


विषम आचार्यको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको रेकर्डिङ सेवा रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

दामी क्रिएशनले तयार पारेको भिडियो गायक शाहिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर