उपेन्द्र र सम्झनाको 'मेरो मुटु' सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपेन्द्र र सम्झनाको ‘मेरो मुटु’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

साउन ७, काठमाडौं । गायक उपेन्द्र लिम्बू र गायिका सम्झना योङहाङको सुमधुर आवाजमा प्रेमिल गीत ‘मेरो मुटु’ सार्वजनिक गरिएको छ ।

उपेन्द्र लिम्बू कै शब्द, संगीत तथा संगीत संयोजन रहेको गीत ‘मेरो मुटु’ सार्वजनिक गरिएको हो ।


दुर्गा श्रेष्ठको निर्देशन, छायांकन तथा ड्रोन छायांकन मा सम्झना योङहाङ र उपेन्द्र लिम्बूले नै फिचरिङ गरेको भिडियोको सम्पादन तथा कलर जोन राईले गरेका हुन् ।

किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।


रोशनी दरामी मगरको मेकअप तथा आयुस लिम्बूको अतिथि भूमिका रहेको भिडियो गायक उपेन्द्र लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर