सुनिताको आवाजमा नीलमको 'ढाका टोपी' सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सुनिताको आवाजमा नीलमको ‘ढाका टोपी’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

साउन १९, काठमाडौं । लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवाजमा सजिएको गीत ‘ढाका टोपी’ सार्वजनिक गरिएको छ ।

गीतकार नीलम रोजु राईको शब्द तथा संगीतमा गीत ‘ढाका टोपी’ भिडियो सार्वजनिक गरिएको हो ।


फणीन्द्र राईको संगीत संयोजनमा ए वान स्टुडियोमा राजेश श्रेष्ठले रेकर्डिङ गरेको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

क प्रडक्शन किरण राई र नोगेन हाङसरुम्बाले तयार पारेको भिडियो गीतकार नीलम रोजु राईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर