दिनेशको निर्देशनमा 'बाँसुरीको धुनैमा' सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिनेशको निर्देशनमा ‘बाँसुरीको धुनैमा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

साउन १९, काठमाडौं । निर्देशक दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियग्राफीमा डान्सिङ गीत ‘बाँसुरीको धुनैमा’ सार्वजनिक गरिएको छ ।

टेक सुब्बा उदासीको शब्द तथा दिपेन्द्र थिङको संगीतमा गायक रविन भुसाल र गायिका प्रिती रिमालको आवाजमा सजिएको गीत ‘बाँसुरीको धुनैमा’ भिडियो सार्वजनिक गरिएको हो ।


बी सुब्बाको निर्माणमा राोमान्स र डान्स रहेको भिडियोमा उमेश राई (फुलेन्देको आमा) र निराञ्जली लामाले अभिनय गरेका छन् ।

दिपेन्द्र थिङको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राई मनोज साङसोन राईले रेकर्डिङ गरेको गीतमा मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।


दामी क्रिएशनको पोष्ट प्रडक्शनमा सनम तामाङको छायांकनमा शर्मिला सुजारको मेअप रहेको भिडियोलाई अर्जुन खड्काले सम्पादन तथा कलर गरेका हुन् ।

याङसाङ मुकारुङ प्रडक्शन मेनेजर रहेको भिडियो फाईन आर्टिष्ट ग्रुप अफ वासिङ्टन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।


भिडियो हेर्नुहोस…

सम्बन्धित खवर