इन्द्रशुसिल र निरन्ताको 'पिपल छाँयामा' सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बुधबार, बैशाख १९, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इन्द्रशुसिल र निरन्ताको ‘पिपल छाँयामा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

साउन २४, काठमाडौं । गायक इन्द्रशुसिल लिम्बू र गायिका निरन्ता नेम्बाङको आवाजमा पुर्वेलि लोक भाकामा सजिएको गीत तेह्रथुमको लुङा भाग २ ‘पिपल छाँयामा’ सार्वजनिक गरिएको छ ।

एस.पी. निङलेकुको शब्द संकलनमा राजु आङदेम्बे र इन्द्रशुसिल लिम्बू कै लय संकलन रहेको पुर्वेलि गीत ‘पिपल छाँयामा’ भिडियो सार्वजनिक गरिएको हो ।


मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर