- आन्छुमे नसान
साउन २४, काठमाडौं । गायक शाहिल लिम्बू र गायिका नुमा राईको सुमधुर आवाजमा बिल्कुलै नयाँ गीत ‘तुरुनी तन्नेरी’ सार्वजनिक गरिएको छ ।
गायक शाहिल लिम्बूकै शब्द तथा संगीत रहेको गीत ‘तरुनी तन्नेरी’ को भिडियो सार्वजनिक गरिएको हो ।
विषम आचार्यको संगीत संयोजन तथा
मिक्सिङ मास्टरिङ समेत रहेको गीतलाई माहोल स्टुडियोमा रेकर्ड गरिएको हो ।
दामी क्रिएशनले तयार पारेको भिडियो शाहिल लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस…