सबिना र इन्द्रशुसिलको पुर्वेली गीत ‘कति राम्री सोल्टीनी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, असार २४, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सबिना र इन्द्रशुसिलको पुर्वेली गीत ‘कति राम्री सोल्टीनी’ सार्वजनिक(भिडियो सहित)

 

  • आन्छुमे नसान

भदौ ५, काठमाडौं । गायिका सबिना योङहाङ र गायक इन्द्रशुसिल चेङबाङ लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकामा समिजएको गीत ‘कति राम्री सोल्टीनी’ सार्वजनिक गरिएको छ ।

गीतकार दिपेन्द्र खड्काको शव्द संकलन तथा इन्द्रशुसिल चोङबाङ लिम्बूको लय संकलन रहेको पुर्वका गाउँघरमा घन्कीरहने पुर्वेली भाकाको गीत ‘कति राम्री सोल्टीनी’को भिडियो सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको मिक्सिङ भने राजु कार्कीले गरेका हुन् ।

 

 

सुनिता किरातीको मेकअपमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियो सिमिक्लुङ दर्पण युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर