तुलसीको शव्द, एकान्तको संगीतमा सुदिताको ‘बिर्सिएर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तुलसीको शव्द, एकान्तको संगीतमा सुदिताको ‘बिर्सिएर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ ९, काठमाडौं । गायिका सुदिता राईको मनछुने आवाजमा मर्मस्पर्शी गीत ‘बिर्सिएर’ सार्वजनिक गरिएको छ ।

गीतकार तुलसी लोवाको शव्द र गायक तथा संगीतकार एकान्त आङदेम्बेको संगीतमा रहेको गीत ‘बिर्सिएर’को भिडियो चित्र मिडया युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

राजु कार्कीको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।

जीवन राईको निर्देशनमा अर्जुन खड्कीको छायांकन रहेको भिडियोमा रामचन्द्र पनेरु, नीया लामा र श्रृष्टि श्रेष्ठले अभिनय गरेका छन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर