दिपा र विश्वको आवाजमा धिरेन र सृजना अभिनित ‘शितल बतास झैं’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख ३०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपा र विश्वको आवाजमा धिरेन र सृजना अभिनित ‘शितल बतास झैं’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ १६, काठमाडौं । गायीका दिपा सुहाङ लिम्बू र गायक विश्व अधिकारीको आवाजमा सजिएको प्रेमिल गित ‘शितल बतास झैं’ सार्वजनिक गरिएको छ ।

सुल्तान इधिङगोको निर्देशन, छायांकन, सम्पादन तथा कलरमा धिरेन शाक्य र सृजना निङलेकुद्वारा अभिनित प्रेमिल गित ‘शितल बतास झैं’ को भिडियो सार्वजनिक गरिएको हो ।

गायीका दिपा सुहाङकै शव्दमा गायक विश्व अधिकारीको संगीत तथा संगीत संयोजन रहेको गीतको रेकर्डिङ स्मिन विष्टले ओपल रेकर्डिङ स्टुडियोमा गरेका हुन् ।

श्रीमान र श्रीमतीको प्रेम र रोमान्स प्रस्तुत गरिएको सुल्तान फिल्मस् प्रडक्शनको पोष्ट प्रडक्शनमा पर्शुराम राई प्रडक्शन मेनेजर रहेको भिडियो सृजना निङलेकुको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर