राजशुक्र, स्वस्तिका, चन्द्रकला र कृष्णराजको ‘धरान घण्टाघर’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजशुक्र, स्वस्तिका, चन्द्रकला र कृष्णराजको ‘धरान घण्टाघर’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

भदौ २२, दमक । गायक राजशुक्र लिम्बू, गायीका स्वस्तिका सावदेन, गायीका गन्द्रकला लिम्बू र गायक कृष्णराज मेन्याङबोको सुमधुर आवाजमा सजिएको पुर्वेली गीत ‘धरान घण्टाघर’ सार्वजनिक गरिएको छ ।

चन्द्रकला लिम्बूको शव्द संकलन तथा राजशुक्र लिम्बूको लय संकलन रहेको पुर्वेली लोक भाकामा सजिएको गीत ‘धरान घण्टाघर’ को भिडियो सार्वजनिक गरिएको हो ।

अशोक थापाको संगीत संयोजनमा काव्या रेकर्डस्मा रेकर्डिङ गरिएको गीतको भिडियोमा राजशुक्र लिम्बू, प्रकाश सावादेन, चन्द्रकला लिम्बू र स्वस्तिका सावदेनले फिचरिङ गरेका छन् ।

सोम मगरातीको मेकअप तथा सहायक छायांकनमा मुहा मगरको छायाकंन तथा सम्पादन रहेको भिडियो मनोरञ्जन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर