सबिना र नोगेनको आवाजमा ‘बादल जस्तै’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख ३१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सबिना र नोगेनको आवाजमा ‘बादल जस्तै’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

भदौ २३, काठमाडौं । गायीका सबिना योङहाङ लिम्बू र गायक नोगेन हाङसुरुम्बा लिम्बूको मखमली आवाजमा सजिएको प्रेमिल गीत ‘बादल जस्तै’ सार्वजनिक गरिएको छ ।

गीतकार पुर्णिमा केरुङ लिम्बूको शव्द तथा संगीतकार सुन्दर लिम्बूको संगीतमा सजिएको मनछुने गीत ‘बादल जस्तै’ सार्वजनिक गरिएको हो ।

मनोज साङसोन राईको संगीत संयोजनमा किङग् स्टुडियोमा सुरेश राईर मनोज साङसोन राईले रेकर्डिङ गरेको गीतको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

भिडियो गीतकार पुर्णिमा केरुङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर