पुर्ण र रश्मिला अभिनित बिरेन तितुङको ‘अल्लारे कान्छी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • आइतबार, बैशाख २३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्ण र रश्मिला अभिनित बिरेन तितुङको ‘अल्लारे कान्छी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १२, काठमाडौं । पुर्ण लिम्बू रश्मिला तामाङ र इसिङ घलानद्वारा अभिनित प्रेमिल गीत ‘अल्लारे कान्छी’ सार्वजनिक गरिएको छ ।

हस्त तामाङको शव्द तथा संगीतमा हस्त तामाङ र अस्मिता अधिकारीको सुमधुर आवाजमा सजिएको प्रेमिल गीत ‘अल्लारे कान्छी’ सार्वजनिक गरिएको हो ।

रश्मिला तामाङको कथा बिरेन तितुङको पटकथा, छायांकन, ड्रोन तथा कलर रहेको भिडियोमा सहयाक छायाकंन लाक्पा तामाङ र समिर स्याङबो रहेको छ भने सम्पादन समिर स्याङबोलो गरेका हुन् ।

वङच्यु फ्यूवाको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो एच्जी मोसन पिक्चर्स युट्यूव चयानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर