भूपेन्द्रको निर्देशनमा ताराको ‘लाहुर बाट’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भूपेन्द्रको निर्देशनमा ताराको ‘लाहुर बाट’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १९, काठमाडौं । छायांकार तथा निर्देशक भूपेन्द्र तुम्बाहाङफेको निर्देशनमा निर्देशनमा बिल्कुलै नयाँ गीत ‘लाहुर बाट’ सार्वजनिक गरिएको छ ।

गायीका तारा लिम्बू थेबेको शव्द, संगीत तथा आवाजमा गायक बिकास लिम्बू तुम्बापोको समेत आवाज रहेको रोमान्टिक गीत ‘लाहुर बाट’ को भिडियो सार्वजनिक गरिएको छ ।

मज्जको राईको छायांकन, किरण न्यौपानेको सहायक छयांकन रहेको भिडियोमा बुद्धी तामाङ, तारा लिम्बू थेबे, बिकास तुम्बापो र मेनुका माझीले अभिनय गरेबा छन् ।

उदय राज पौड्यलको संगीत संयोजनमा फिल स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ किशोर थापाले गरेका हुन् ।

राज लावतीको कोरियोग्राफीमा सुनी के राईको मेकअप र अनिल रानाको सम्पादन रहेको भिडियो मखमली म्यूजिक युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस्…

सम्बन्धित खवर