दिपेन्द्रको शव्द, गंगा र इन्द्रशुसिलको आवाजमा ‘डाँडै काटौंला’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपेन्द्रको शव्द, गंगा र इन्द्रशुसिलको आवाजमा ‘डाँडै काटौंला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज १९, दमक । गायीका गंगा फियाक र गायक इन्द्रशुसिल लिम्बूको आवाजमा सजिएको पुर्वेली लोक भाकामा सजिएको गीत ‘डाँडै काटौंला’ सार्वजनिक गरिएको छ ।

गीतकार दिपेन्द्र खड्काको शव्द संकलन तथा इन्द्रशुसिल लिम्बूको लय संकलनमा सजिएको पुर्वेली लोक भाकामा सजिएको गीत ‘डाँडै काटौंला’ को भिडियो सार्वजनिक गरिएको हो ।

कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको भिडियोमा गंगा फियाक र इन्द्रशुसिल लिम्बूले नै फिचरिङ गरेका छन् ।

मनोज सोङसोन राईको संगीत संयोजनमा किङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो गायीका गांगा फियाकको अफिसियल युटुयूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर