स्वस्तिका र सुमनको आवाजमा ‘पुर्वेली कान्छी हौ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

स्वस्तिका र सुमनको आवाजमा ‘पुर्वेली कान्छी हौ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज २०, दमक । गायीका स्वस्तिका योङहाङ र गायक सुमन पयाङगु लिम्बूको आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘पुर्वेली कान्छी हौ’ सार्वजनिक गरिएको छ ।

कर्ण तिरुवाको शव्द संकलन तथा तोरेम्पाहाङको लय संकलन रहेको गीत ‘पुर्वेली कान्छी हौ’ को भिडियो सार्वजनिक गरिएको हो ।

किङग् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गीतको संगीत संयोजन तथा मिक्सिङ राजु कार्कीले गरेका छन् ।

सागर तामाङको छायांकन तथा पुरण राईको सम्पादन र कलर रहेको भिडियो जितेन थुलुङ राई अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर