तारा लिङदेनको आवाजमा ‘प्रिये’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

तारा लिङदेनको आवाजमा ‘प्रिये’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज २१, काठमाडौं । गायिका तारा लिङदेनको सुमधुर आवाजमा सजिएको गित ‘प्रिये’ सार्वजनिक गरिएको छ ।

गीतकार अशोक शेरचनको शव्द तथा संगीतकार शान्तिराम राईको संगीतमा सजिएको गित ‘प्रिये’ को भिडियो सार्वजनिक गरिएको हो ।

पदम राजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको रेकर्डिङ मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।

योगेन मुकारुङको छायांकनमा जीवन मुकारुङको सम्पादन रहेको भिडियो सेवा इन्टरटेन्मेन्ट अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर