प्रेमिल जोडी बिकास र जमुनाको ‘प्रेमको आभास’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

प्रेमिल जोडी बिकास र जमुनाको ‘प्रेमको आभास’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज २७, माङसेबुङ । प्रेमिल जोडीको रुपमा रहेका गायक बिकास तुम्बापो लिम्बू र गायिका जमुना राईको आवाजमा सजिएको पे्रमिल गित ‘प्रेमको आभास’ सार्वजनिक गरिएको छ ।

सुमन दाहालको शव्द तथा देबेस राईको संगीत, संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रहेको पे्रमिल गित ‘प्रेमको आभास’को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

बिकास तुम्बापोको निर्देशनमा बिकास तुम्बापो र जमुना राईको अभिनय रहेको भिडियोमा भागेर प्रेम विबाह गरेको केहि हदसम्म उनीहरुको आफ्नै कथा प्रस्तुत गरिएको छ ।

योगेश दहालको छायांकन, सम्पादन तथा कलरमा ललित राजबंशीको सहायक छयांकनमा सुरेन्द्र लिम्बू प्रडक्शन मेनेजर रहेको भिडियो गायक बिकास तुम्बापोको अफिसियल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेनुहोस…

सम्बन्धित खवर