सम्झना र शाहिलको ‘आँखाले नबोलाउ सानु’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सम्झना र शाहिलको ‘आँखाले नबोलाउ सानु’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

असोज २८, माङसेबुङ । गायिका सम्झना योङहाङ र गायक शाहिल लिम्बूको मनछुने प्रेमिल आवाजमा बिल्कुलै नयाँ गित ‘आँखाले नबोलाउ सानु’ सार्वजनिक गरिएको छ ।

शाहिल लिम्बूकै शव्द तथा संगीतमा सजिएको प्रेमिल गित ‘आँखाले नबोलाउ सानु’ सार्वजनिक गरिएको हो ।

माहोल स्टुडियोमा बिशाल लिम्बूले रेकर्डिङ गरेको गितको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ सागर संसार राईले गरेका हुन् ।

दामी क्रिएशनले तयार पारेको भिडियो गायक शाहिल लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर