‘यो मुटुलाई छामेर हेर’ फिमेल भर्जन सुनिताको आवाजमा सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • बिहिबार, बैशाख २०, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘यो मुटुलाई छामेर हेर’ फिमेल भर्जन सुनिताको आवाजमा सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर ५, माङसेबुङ । गायिका सुनिता संयक लिम्बूको सुमधुर आवाजमा सजिएको प्रेमिल गित ‘यो मुटुलाई छामेर हेर’ फिमेल भर्जन सार्वजनिक गरिएको छ ।

सुरज तामाङको शव्द तथा संगीतमा सुनिता संयक लिम्बू र साङकेन राईको फिचरिङ रहेको गित ‘यो मुटुलाई छामेर हेर’ फिमेल भर्जन भिडियो सार्वजनिक गरिएको हो ।

देबेश राईको संगीत संयोजन तथा मिक्सिङमा मुन्धुम स्टुडियोमा रेकर्ड गरिएको गितको मेल भर्जन यसअघि बिजय राईको आवाजमा सार्वजनिक गरिएको छ ।

क प्रडक्शनको पोष्ट प्रडक्शनमा किरण राईको छायांकन तथा सम्पादन रहेको भिडियो गायिका सुनिता संयक लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर