मंसिर २२, पाँचथर । पाँचथरको याङवरकमा प्रकाश योङहाङको संयोजकत्वमा ६९ सदस्यीय पहिचानका लागि युवा दस्ता गठन गरिएको छ ।
बिहिवार प्रदेश नम्बर १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिती याङवरक गाउँपालिकाका संयोजक दिलकुमार लक्समको अध्यक्षतामा याङवरकको केन्द्र थर्पु बजार सम्पन्न भेलाले योङहाङको संयोजकत्वमा पहिचानका लागि युवा दस्ता गठन गरिएको हो ।
नवगठित दस्ताको सह-संयोजकमा नरकुमार माङमु, नवीन काम्बाङ, सन्तोष बेघा, श्याम योङया र तिलबिक्रम योङहाङ चयन भएका छन् ।
सदस्यहरूमा धिरेन लिम्बू नुगो, नरेन्द्र नुगो, सैलेन्द्र काम्बाङ, सुजत नुगो, सरोज योङया, राम नुगो, चित्र माबो, लक्की लक्सम, विशाल लिङ्देन, गजेन्द्र योङहाङ, कृष्ण बेघा, सुरेश बेघा, मबित्रा माङमु,आर्यन राई,गंगाप्रसाद राई,दिलन सेलिङ, दिनेश बेघा, ममलाल खवास, अमृत योङहाङ, श्री सेलिङ, सुकमान खेबाङ, पोलस्टार तावा, सरस्वता माबो, खड्क बहादुर खेबाङ, मनबहादुर योङहाङ, लाखदल माबो, जनम काम्बाङ, सणर् काम्बाङ, बिक्रम काम्बाङ, आशिष काम्बाङ, चन्द्रहाङ काम्बाङ, रोशन काम्बाङ, बसन्त काम्बाङ, महन माबो, भारेस माबो, सणर् लक्सम, सुर्य प्रकाश माबो, पुणर्कुमार माबो, टेकेन्द्र सेवा, चन्द्र माबो, सञ्जय वान्तावा, सन्तोष इम्बुङ, विरेन्द्र नुगो, विरेन्द्र इम्बुङ, आइतराज इम्बुङ, श्रीप्रसाद लक्सम, दुर्गा लक्सम, गजलाल योङहाङ, हर्कजंग योङया, उदय बहादुर नुगो, देउमान सेलिङ, लक्ष्मि धोज इम्बुङ, मदन योङया, सन्जोक सावदेन, मुकेश ठटाल, मनप्रकाश राई, तिर्थकुमार राई, बिनोद बेघा, सुमन राई, राजेन्द्र राई, राजु माङमु, कर्म माङमु, बिजय बेघा, सुमन राई र शेरबहादुर लक्सम लगायतलाई चयन गरिएको छ ।
याङ्वरकका इन्चार्ज भरत राई र सह-इन्चार्ज सुमन सहयात्रीको उपस्थितिमा याङवरक गाउँपालिकाको पहिचानका लागि युवा दस्ता गठन सम्पन्न भएको हो ।