राजेश पायल र सुनिता संयकको ‘सुनौलो एकदिन’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

राजेश पायल र सुनिता संयकको ‘सुनौलो एकदिन’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

मंसिर २२, माङसेबुङ । राई इज किङग् राजेश पायल राई र गायिका सुनिता संयक लिम्बूको आवाजमा सजिएको गित ‘सुनौलो एकदिन’ सार्वजनिक गरिएको छ ।

बिष्णु किरातीको शव्द तथा ताराप्रकाश लिम्बूको संगीतमा सजिएको गित ‘सुनौलो एकदिन’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

निकेश खड्काको निर्देशनमा गरिमा शर्मा र बिष्णु किरातीको अभिनय रहेको भिडियोमा उत्तम हुमागाईको छायांकन तथा बिकाश धमलाको सम्पादन र कलर रहेको छ ।

संजीव बराईलीको संगीत संयोजनमा चन्द्र चौधरीको मिक्सिङ तथा मास्टरिङ रहेको गितको भिडियोमा माही सिंको मेकअप रहेको छ ।

मच्छिन्द्र बहादुर राईको निर्माणमा बनेको भिडियो गायिका सुनिता संयक लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर