लिम्बू संस्कारमा आधारित चलचित्र ‘नुमाहाङ्मा’ को टिजर सार्वजनिक(टिजर सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लिम्बू संस्कारमा आधारित चलचित्र ‘नुमाहाङ्मा’ को टिजर सार्वजनिक(टिजर सहित)

  • आन्छुमे नसान

मंसिर २५, माङसेबुङ । नियारा प्रडक्शनको प्रस्तुति रहेको लिम्बू संस्कार संस्कृतिमा आधारित चलचित्र ‘नुमाहाङ्मा’ को टिजर सार्वजनिक गरिएको छ ।

नियारा सुब्बाको निर्देशनमा एचएम सुब्बाको कथा तथा जोन राईको पटकथा रहेको चलचित्र ‘नुमाहाङ्मा’ को टिजर सोमबार नियारा प्रडक्शनको अफिसियल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।

वाङ्मु डुक्पाको मुख्य सहायक निर्देशन तथा सचिन सुब्बाको सहायक निर्देशन रहने चलचित्रमा सुजोय कुमार रोय (मुन्ना)को छायांकन, गणेश ओराँणको सम्पादन, नेडेन योल्मा कला तथा भेषभूषा र प्रेम भुजेलको मेकअप रहेको छ ।

टिजर हेर्नुहोस…

सम्बन्धित खवर