'कान्छीको ओठै फुटेको' लिएर आए शाहिल लिम्बू(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘कान्छीको ओठै फुटेको’ लिएर आए शाहिल लिम्बू(भिडियो सहित)

  • आन्छुमे नसान

पुस ३, माङसेबुङ । गायक तथा संगीतकार शाहिल लिम्बूको संगीत तथा आवाजमा सजिएको बिलकुलै नयाँ गित ‘कान्छीको ओठै फुटेको’ सार्वजनिक गरिएको छ ।

पदम साधना कुलुङको शब्दमा सजिएको गित ‘कान्छीको ओठै फुटेको’ सार्वजनिक गरिएको हो ।


विषम आचार्यको संगीत संयोजनमा स्टुडियो नेममा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।

जस्केलो क्रिएशनले तयार पारेको भिडियो गायक शाहिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर