कुमार लिङ्देन अध्यक्ष रहेको मञ्चलाई नै निर्वाचन आयोगद्वारा आधिकारिकता घोषणा - Mangsebung News
  • सोमबार, बैशाख २४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुमार लिङ्देन अध्यक्ष रहेको मञ्चलाई नै निर्वाचन आयोगद्वारा आधिकारिकता घोषणा

पुस ५, माङसेबुङ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आधिकारिकताको फैसला भएको छ ।

निर्वाचन आयोगले विहिबार कुमार लिङदेन मिराक रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको आधिकारिक अध्यक्ष रहेको फैसाला गरेको हो ।

विगत केही वर्षदेखि मञ्चमा बैचारिक लडाइका कारण मञ्चकै बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले नाम, झण्डा र चुनाव चिन्ह अध्यक्ष कुमार लिङदेन मिराक नभएको र आधिकारिकता नभएको भन्दै निर्वाचन आयोगमा मुद्धा दर्ता गरेको थियो ।

सम्बन्धित खवर