सञ्जु र अर्जुन अभिनित शाहिल र नुमाको ‘तरुनी तन्नेरी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सञ्जु र अर्जुन अभिनित शाहिल र नुमाको ‘तरुनी तन्नेरी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस ५, काठमाडौं । गायक शाहिल लिम्बू र गायिका नुमा राईको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ गीत ‘तुरुनी तन्नेरी’ सार्वजनिक गरिएको छ ।

गायक शाहिल लिम्बूकै शब्द तथा संगीत रहेको गीत ‘तरुनी तन्नेरी’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

बिजय मगरको निर्देशनमा सनम तामाङको छायांकन, सञ्जु थलङको मेकअप तथा अर्जुन खड्काको सम्पादन र कलर रहेको भिडियोमा सञ्जु थलङ लिम्बू र अर्जुन कटुवालले अभिनय गरेका छन् ।

विषम आचार्यको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ समेत रहेको गीतलाई माहोल स्टुडियोमा रेकर्ड गरिएको हो ।

दामी क्रिएशनको प्रडक्शनमा दिनेश कार्कीको सहायक निर्देशन रहको भिडियो शाहिल लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर