भुपेन्द्रको निर्देशनमा ब्रबिमको ‘मिक्वाग थासाङ’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

भुपेन्द्रको निर्देशनमा ब्रबिमको ‘मिक्वाग थासाङ’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस १२, माङसेबुङ । मुन्धुमी गायकको रुपमा ख्याती कमाएका गायक ब्रबिम सेर्मा चेसुङको को आवाजमा सजिएको लिम्बू भाषाको मर्मस्पर्शि गित ‘मिक्वाग थासाङ’ सार्वजनिक गरिएको छ ।

भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छायांकनमा ध्रुव नेम्बाङको शव्द तथा महेन नेम्बाङको संगीत रहेको मर्मस्पर्शि गित ‘मिक्वाग थासाङ’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

उदय बेघाको कला निर्देशनमा तुलसा आङदेम्बेको मेकअप रहेको भिडियोमा भिम तामाङको सम्पादन तथा अनिल रानाको कलर रहेको छ ।

कष्णभक्त राईको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ योगेन मुकारुङले गरेका हुन् ।

कृष्ण तुम्रोक नुमा र यसोदा हुक्पा चोङबाङको निर्माण रहेको भिडियो गायक ब्रबिम चेसुङ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर