रचना र तेजनको आवाजमा ‘तिम्रो तस्विर’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

रचना र तेजनको आवाजमा ‘तिम्रो तस्विर’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस १२, माङसेबुङ । गायिका रचना रिमाल र गायक तेजन सुनुवारको आवाजमा सजिएको बिल्कुलै नयाँ गित ‘तिम्रो तस्विर’ सार्वजनिक गरिएको छ ।

युगल सुनुवार शव्द तथा भक्त सुनुवारको संगीतमा सजिएको रोमान्टिक प्रेमिल गित ‘तिम्रो तस्विर’ को स्टुडियो भिडियो सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन तथा मिक्सिङमा स्टुडियो किङ्गमा मनोज साङसोन राईले रेकर्ड गरेका हुन् ।

जस्केलो क्रिएशनले तयार पारेको भिडियो मुकुम्लुङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर