पुर्ण र बिमला अभिनित पुर्वेली गित ‘तिरसाली मेला’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, जेठ ०४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्ण र बिमला अभिनित पुर्वेली गित ‘तिरसाली मेला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

पुस १८, माङसेबुङ । कमल राईको कोरियोग्राफी तथा निर्देशनमा पुर्ण बहादुर लिम्बू, बिमला खजुम लिम्बू र नुमा लिम्बू अभिनित गित ‘तिरसाली मेला’ सार्वजनिक गरिएको छ ।

गायक राजेश पायल राई र गायिका सरिता राई आङबुहाङको आवाजमा पुर्वेली लोकभाकामा सजिएको गित ‘तिरसाली मेला’ को भिडियो सार्वजनिक गरिएको हो ।

लक्षमण लिम्बूको शव्द तथा संगीतमा राजु कार्कीको संगीत संयोजन रहेको गितको रेकर्डिङ ताथ मिक्सिङ सेवा रेकर्डिङ स्टुडिायोमा योगेन मुकारुङले गरेका हुन् ।

समिर आङबुहाङ लिम्बूको प्रस्तुतिमा शिव ढकालमो छायांकन, रीना रानको मेकअप, सौगात धितालको ड्रोन छायांका रहेको भिडियोमा मनोज कार्कीले सम्पादन तथा कलर गरेका छन् ।

ताप्लेजुङ मिडिया हाउस्को निर्माण रहेको भिडियो ताप्लेजुङ मिडिया हाउस् अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर