पुर्ण र रश्मिला अभिनित मनिसको ‘बिस्तारै बिस्तारै’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्ण र रश्मिला अभिनित मनिसको ‘बिस्तारै बिस्तारै’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ १३, माङसेबुङ । गायक मनिस हुमागाईको आवाजमा पुर्ण लिम्बू र रश्मिला तामाङ अभिनित प्रेमिल गित ‘बिस्तारै बिस्तारै’ सार्वजनिक गरिएको छ ।

सुरज तामाङ को शब्द तथा संगीतमा सुरजकै संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको प्रेमिल गित ‘बिस्तारै बिस्तारै’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

बिरेन तितुङ निर्देशन, ड्रोन तथा छायाकंनमा सेञ्जा लामाको मेकअप रहेको भिडियोमा दिन्सन साहको सम्पादन तथा कलर रहेको छ ।

क्याच स्टुडियोको पोष्ट प्रडक्शन तथा समिर तामाङ प्रडक्शन मेनेजर रहेको भिडियो गायक मनिस हुमागाईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर