शाहिल र बिपनाको ‘शत्रु पनि तिमी मित्र पनि तिमी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

शाहिल र बिपनाको ‘शत्रु पनि तिमी मित्र पनि तिमी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

माघ २४, माङसेबुङ । गायक शाहिल लिम्बू र गायिका बिपना राईको सुमधुर आवाजमा सजिएको मनछुने गित ‘शत्रु पनि तिमी मित्र पनि तिमी’ सार्वजनिक गरिएको छ ।

शाहिल लिम्बूकै शव्द तथा संगीतमा सजिएको मनछुने गित ‘शत्रु पनि तिमी मित्र पनि तिमी’ को भिडियो सार्वजनिक गरिएको हो ।

बिषम आचार्यको संगीत संयोजनमा माहोल स्टुडियोमा बिशाल लिम्बूले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ सागर संसार राईले गरेका हुन् ।

दामी क्रिएशनले तयार पारेको भिडियो सरगम अफिसियल युट्यूव च्यानलबाट सार्वजनकि गरिएको हो ।

भिडियो हेर्नुहोस…

 

सम्बन्धित खवर