दीपा सुहाङको ‘ल्याइदेउन साईला’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दीपा सुहाङको ‘ल्याइदेउन साईला’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

फागुन ५, माङसेबुङ । गायिका दीपा सुहाङ लिम्बूको सुमधुर आवाजमा सजिएको मनछुने गित ‘ल्याइदेउन साईला’ सार्वजनिक गरिएको छ ।

अशोक लोहोरुङ राईको शव्द तथा संगीतमा सजिएको मनछुने गित ‘ल्याइदेउन साईला’ को भिडियो सार्वजनिक गरिएको हो ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा भ्वाईस अफ नेपाल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका छन् ।

अजित अर्याल टिकाराम आचार्यको छायांकनमा टिकाराम आचार्यले तयार पारेको भिडियो गायिका दीपा सुहाङकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर