‘निम्तो’ छ भन्दै आए शाहिल र मिन्छामा (भिडियो सहित) - Mangsebung News
  • सोमबार, बैशाख १७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

‘निम्तो’ छ भन्दै आए शाहिल र मिन्छामा (भिडियो सहित)

  • आन्छुमे नसान

फागुन ८, माङसेबुङ । गायक तथा संगतिकार शाहिल लिम्बू र बाल गायिका मिन्छामा राईमो सुमधुर आवाजा सजिएको बिल्कुलै नयाँ गित ‘निम्तो’ सार्वजनिक गरिएको छ ।

गायक शाहिल लिम्बकै शव्द तथा संगीतमा सजिएको नयाँ गित ‘निम्तो’ को लिप्सिङ भिडियो सार्वजनिक गरिएको हो ।

सेवा रेकर्डिङ स्टुडियोमा योगेन मुकारुङ राईले रेकर्ड गरेको गितको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ देवेश राईले गरेका हुन् ।

दामी क्रिएशनले तयार पारेको भिडियो गायक शाहिल लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर